प्रधानमन्त्री ओलीले सबैमाथि खड्ग चलाउँदै : डा. भट्टराई



काठमाडौं
। समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गर्ने रणनीतिमा लागेको टिप्पणी गरेका छन् ।

ओलीले एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख् गर्दै नेता भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत दाबी गरेका छन् । डा. भट्टराईले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial