विश्वकप फुटबल छनोटमा नर्वेको विजयी शुरूवात



काठमाडौँ
- फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नर्वेले विजयी शुरूवात गरेको छ ।

बुधबार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्सजेण्डर सोर्लोथ, क्रिस्टियन थ्रोस्टभेद्ट र जोनस सेभेन्सनले एक एक गोल गरे ।

जितसँगै समूह जीको नर्वेले ३ अंक जोडेको छ । नर्वे समूहको शीर्ष स्थानमा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial