माधवकुमार नेपाल लगायतका केही नेता अब एमालेमा रहदैनन : कर्ण थापा



नेपाल कम्युनिष्ट पार्टी एमालेका ओली पक्षीय नेता कर्णबहादुर थापाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका केही नेता अब पार्टीन नरहने कुरा बताएका छन ।

एक टेलीभिजन कार्यक्रममा बोल्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताएका हुन । यद्यपि उनले पार्टी भने नफुट्ने दावी गरेका थिए।

थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन गराउने बताए । अहिलेको सरकार २ वर्षसम्म टिक्ने दावी गर्दै उनले अहिलेको सरकारले नै निर्वाचन गराउने जिकिर गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial