२.३३ अंकले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार



काठमाडौं, चैत २६
– नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यो हप्ताको अन्तिम दिन बिहिवार नयाँ उचाईमा पुगेर बन्द भएको छ । बिहिवार नेप्से २.३३ अंकको वृद्धि भइ दुई हजार ६ सय ७४ दशमबल ३६ अंकमा बन्द भएको छ ।

त्यस्तै, कारोबार ६ अर्ब ४७ लाख बराबरको कारोबार भएको छ । ६ वटा कम्पनीका पोजेटिभ सर्किट लागेको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial