कोरोनाले दाजुको भारतमा मृत्यु, नेपाल फर्केका भाइ पनि रहेनन्



डोटीमा भारतबाट आएर होमक्वारेन्टिनमा बसेका एक युवक मृत्यु भएको छ।

११ दिनअघि भारतको गुजरातबाट फर्केका दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए।

उनकाअनुसार भारतमा सँगै काम गर्ने उनका दाजुको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको थियो।

दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ।

युवकको मृत्युपछि गाउँका स्थानीय त्रसित छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial